images
images

ग्यास विस्फोट हुँदा काँग्रेस नेता चन्द्र भण्डारी गम्भीर घाइते


  • 340
    SHARES
  • २०७९ फाल्गुण ४ गते बिहीबार

    ग्यास विस्फोट हुँदा काँग्रेस नेता चन्द्र भण्डारी गम्भीर घाइते

    काठमाडौं । काँग्रेस नेता तथा प्रतिनिधि सभा सांसद चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् । बुद्वनगरस्थित आफ्नै निवासमा ग्यास विस्फोट हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका हुन् । उनीहरुको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

    काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राती नै सांसद भण्डारी र उनकी आमालाई भेटेका छन् । भेटपछि घटनाको पुष्टि गर्दै शर्माले उनीहरुकाे शीघ्र स्वास्थ्यलाभकर्‍ कामना गरेका छन् । भण्डारीको शरिरको २५ प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरिर जलेको बताइएको छ ।


    images
    images

    Logo