images
images

किसान लघुवित्तले माग्यो कर्मचारी, एसईई पासले पनि आवेदन दिन सक्ने


  • 341
    SHARES
  • २०७९ फाल्गुण ३ गते बुधबार

    किसान लघुवित्तले माग्यो कर्मचारी, एसईई पासले पनि आवेदन दिन सक्ने

    काठमाडौं । किसान लघुवित्तले कर्मचारी माग गरेको छ । बुधवार लघुवित्तले सूचना जारी गर्दै ३ पदका लागि कर्मचारी माग गरेको हो । 

    लघुवित्तले व्यवस्थापकीय, अधिकृत र सहायक पदका लागि केही कर्मचारी माग गरेको छ । उक्त पदका लागि शैक्षिक योग्यता एसईई पास देखि स्नाकोत्तर उत्र्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । 

    इच्छुक नागरिकले सूचना प्रकाशित भएका १५ दिनभित्र संस्थाको वेबसाइटमा आवेदन दिन कम्पनीले अनुरोध गरेको छ । 


    images
    images

    Logo