images
images

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, पूर्णपाठसहित


  • 412
    SHARES
  • २०७९ माघ २७ गते शुक्रबार

    राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, पूर्णपाठसहित

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रवार समीक्षा सार्वजनिक गरेको हो । 

    बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियमसम्वन्धी व्यवस्थाकोअनुगमनलाई थप प्रभावकारी बनाउने व्यवस्था गरेको छ ।

    त्यस्तै,  २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा÷ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ ।

    समिक्षले बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था गरेको छ । 


    images
    images

    Logo