images
images

एकैचोटी ९५ जना एसपीको सरूवा, को कहाँ पुगे ?


  • 448
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    एकैचोटी ९५ जना एसपीको सरूवा, को कहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरीका एकैचोटी ९५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । बिहीवार हरी महानिरीक्षक धिरजप्रताप सिंहले एसपीहरुको सरुवा गरेका हुन् । 

    सिंहले ५३ जना एसपीको सरुवा र ४२ जनाको काज सरुवा गरेका हुन् । 


    images
    images

    Logo