images
images

अवतरण हुने क्रममा लडाकु जेट विमान दुर्घटना, चालकको मृत्यु


  • 302
    SHARES
  • २०७९ माघ १८ गते बुधबार

    अवतरण हुने क्रममा लडाकु जेट विमान दुर्घटना, चालकको मृत्यु

    एजेन्सी । लडाकु विमान दुर्घटनामा चालकको मृत्यु भएको छ ।  उत्तर भियतनामको येनबाई प्रान्तमा मङ्गलबार (सु–२२) लडाकु जेट विमान अवतरण हुने क्रममा दुर्घटना भएको भियतनाम न्युज एजेन्सीले जनाएको छ । 

    विमानलाई सुरक्षित अवतरण गराउँन लाग्दा ३१ वर्षीय क्याप्टेन ट्रान न्यागोस डुए दुर्घटनामा परी निधन भएका हुन् । 

    रक्षा मन्त्रालय र वायु प्रतिरक्षा विभागले यस बारे अनुसन्धान थाल्ने तयारी गरेका छन् ।


    images
    images

    Logo