images
images

आईपीओ निष्काशन गर्न मनकामना इन्जिनियरिङ हाइड्रोले दियो बोर्डमा निवेदन


  • 452
    SHARES
  • २०७९ माघ १८ गते बुधबार

    आईपीओ निष्काशन गर्न मनकामना इन्जिनियरिङ हाइड्रोले दियो बोर्डमा निवेदन

    काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले सोमवार बोर्डमा निवेदन दिएको हो । 

    कम्पनीले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।

    कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटलमार्केट रहेको छ ।


    images
    images

    Logo