images
images

६८ पैसाले बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 398
    SHARES
  • २०७९ माघ १८ गते बुधबार

    ६८ पैसाले बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।   सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ३८ पैसा कायम रहेको छ । मंगलवारको तुलनामा डलर ६८ पैसाले बढेको राष्ट्र बैंकले जनाएको छ । मंगलवार डलर १ सय ३० रुपैयाँ ७० पैसामा कारोबार भएको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ५४  पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ १९ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ ५ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ७९ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.78 131.38
     
    EUR (European Euro)
    1 141.54 142.19
     
    GBP (UK Pound Sterling)
    1 161.05 161.79
     
    CHF (Swiss Franc)
    1 140.84 141.49
     
    AUD (Australian Dollar)
    1 91.41 91.83
     
    CAD (Canadian Dollar)
    1 97.10 97.54
     
    SGD (Singapore Dollar)
    1 99.24 99.69
     
    JPY (Japanese Yen)
    10 10.03 10.08
     
    CNY (Chinese Yuan)
    1 19.35 19.44
     
    SAR (Saudi Arabian Riyal)
    1 34.84 35.00
     
    QAR (Qatari Riyal)
    1 35.67 35.83
     
    THB (Thai Baht)
    1 3.95 3.97
     
    AED (UAE Dirham)
    1 35.61 35.77
     
    MYR (Malaysian Ringgit)
    1 30.66 30.80
     
    KRW (South Korean Won)
    100 10.56 10.61
     
    SEK (Swedish Kroner)
    1 12.50 12.56
     
    DKK (Danish Kroner)
    1 19.03 19.12
     
    HKD (Hong Kong Dollar)
    1 16.69 16.76
     
    KWD (Kuwaity Dinar)
    1 428.13 430.09
     
    BHD (Bahrain Dinar)
    1 346.89 348.48


    images
    images

    Logo