images
images

हकप्रद शेयर निष्काशनको लागि हिमालयन उर्जाले चयन गर्यो विक्री प्रबन्धक  


  • 268
    SHARES
  • २०७९ माघ १७ गते मंगलबार

    हकप्रद शेयर निष्काशनको लागि हिमालयन उर्जाले चयन गर्यो विक्री प्रबन्धक  

    काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले हकप्रद शेयर निष्काशनको लागि विक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट एण्ड बैंकिङ् नियुक्त गरेको छ । हिमालय उर्जाले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपातमा  हकप्रद सेयर जारी गर्न लागेको हो । 

    कम्पनीले १ करोड ९८ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने लागेकाे हाे । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि, विद्युत नियमन आयोगले स्वीकृति दिएपछि, र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।


    images
    images

    Logo