images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 380
    SHARES
  • २०७९ माघ १७ गते मंगलबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कायम भएको छ ।  


    images
    images

    Logo