images
images

राष्ट्रिय योजना आयोगमा ३ सदस्य नियुक्त गर्ने सरकारको निर्णय


  • 296
    SHARES
  • २०७९ माघ १६ गते सोमबार

    राष्ट्रिय योजना आयोगमा ३ सदस्य नियुक्त गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । सोकवार बसेको  मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

    उक्त बैठठकले योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुसेन्द्र महतलाई नियुक्त गर्ने निर्णय गरेको हो । 


    images
    images

    Logo