images
images

८ अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक 


  • 214
    SHARES
  • २०७९ माघ १६ गते सोमबार

    ८ अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ । मंगलबार बैंकले सो रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्ने लागेको हो । 

    बैंकले ५ बर्षको अवधिको लागि २०८४ ‘झ’ नामको  विकास ऋणपत्र विक्री गर्ने भएको हो । उक्त ऋणपत्र खरिद गर्न चाहाने नागरिकले बुधबार अनालाइन मार्फत बोलकबोल गनुपर्ने छ ।

    राष्ट्र बैंकले जारी गरेको ऋणपत्र बैंक तथा वित्तीय संस्था गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । 


    images
    images

    Logo