images
images

नबिल बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा


  • 377
    SHARES
  • २०७९ माघ १६ गते सोमबार

    नबिल बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नबिल बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    उक्त संस्थापक शेयरको न्युनतम मूल्य ४ सय ५० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय तिनधारामा गोप्य खामबन्दी निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ । 


    images
    images

    Logo