images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 312
    SHARES
  • २०७९ माघ १३ गते शुक्रबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।   सो विवरण अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    शुक्रवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ८५ पैसा कायम रहेको छ । बिहीवार पनि  डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ९५ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ६१ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ ७७ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ११ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.25 130.85
     
    EUR (European Euro)
    1 141.95 142.61
     
    GBP (UK Pound Sterling)
    1 161.37 162.11
     
    CHF (Swiss Franc)
    1 141.75 142.40
     
    AUD (Australian Dollar)
    1 92.59 93.02
     
    CAD (Canadian Dollar)
    1 97.26 97.71
     
    SGD (Singapore Dollar)
    1 99.24 99.70
     
    JPY (Japanese Yen)
    10 10.03 10.08
     
    CNY (Chinese Yuan)
    1 19.20 19.29
     
    SAR (Saudi Arabian Riyal)
    1 34.70 34.86
     
    QAR (Qatari Riyal)
    1 35.74 35.91
     
    THB (Thai Baht)
    1 3.97 3.99
     
    AED (UAE Dirham)
    1 35.46 35.63
     
    MYR (Malaysian Ringgit)
    1 30.68 30.82
     
    KRW (South Korean Won)
    100 10.57 10.62
     
    SEK (Swedish Kroner)
    1 12.72 12.78
     
    DKK (Danish Kroner)
    1 19.08 19.17
     
    HKD (Hong Kong Dollar)
    1 16.64 16.71
     
    KWD (Kuwaity Dinar)
    1 426.85 428.82
     
    BHD (Bahrain Dinar)
    1 345.47 347.06


    images
    images

    Logo