images
images

एनआइबिएल एस क्यापिटलले माग्यो कर्मचारी


  • 255
    SHARES
  • २०७९ माघ १२ गते बिहीबार

    एनआइबिएल एस क्यापिटलले माग्यो कर्मचारी

    काठमाडौं । एनआइबिएल एस क्यापिटलले कर्मचारी माग गरेको छ । क्यापिटलले बिहीवार सूचना जारी गर्दै सिएफए ट्रेनि पदका लागि केही कर्मचारी माग गरेको हो । 

    सो पदका लागि आवेदन दिन मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट एसिएसिए ट्रेनिको प्रथम तह उत्तिर्ण गरेको हुनुपर्ने क्यापिटलले जनाएको छ ।

    ईच्छुक तथा योग्यता पुगेका नागरिकले माघ २५ गतेभित्र संस्थाको वेवासाइट मार्फत आवेदन दिन सक्नेछन् ।


    images
    images

    Logo