काठमाडौं । सांसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
उक्त बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।