images
images

५ अर्बको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक 


  • 462
    SHARES
  • २०७९ माघ ११ गते बुधबार

    ५ अर्बको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंक माघ १२ गते ५ अर्ब बराबरको ७ दिन अवधिको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमाअधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत ५ अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको हो।

    राष्ट्र बैंकले बुधबार सुचना जारी गर्दै आउँदो माघ १९ गते परिपक्व हुने गरी ५ अर्ब बराबरको रिपो बोलकबोल गर्ने भएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् ।त्यसका लागि केन्द्रिय बैंकले मास्टर रिपर्चेज एग्रिमेन्ट अनिवार्य गरिएको छ।

     


    images
    images

    Logo