images
images

उच्च मूल्यमा पुगेर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 450
    SHARES
  • २०७९ माघ ११ गते बुधबार

    उच्च मूल्यमा पुगेर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । बुधवार छापावाला सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको छ । 

    मंगलवार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँले घटेर १ लाख ६ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo