images
images

त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनलका प्रमुख पक्राउ


  • 372
    SHARES
  • २०७९ माघ ९ गते सोमबार

    त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनलका प्रमुख पक्राउ

    काठमाडौं । त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनलका व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा चुडाललाई पक्राउ गरेको हो । 

    चुडालमाथि भ्रष्टाचारको उजुरी परेपछि सोही उजुरीको आधारमा आयोगले उनलाई नियन्त्रणमा लिएको हो । 


    images
    images

    Logo