images
images

प्राधिकरणले रोक्यो प्रभु हेलिकप्टरका सम्पूर्ण उडान


  • 339
    SHARES
  • २०७९ माघ ९ गते सोमबार

    प्राधिकरणले रोक्यो प्रभु हेलिकप्टरका सम्पूर्ण उडान

    काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सम्पूर्ण उडानमा रोक लगाएको छ। प्राधिकरणले अर्को निर्णय नगरेसम्मका लागि प्रभु हेलिकप्टरका सम्पूर्ण उडानमा रोक लगाएको छ । 

    गत विहीवार स्याङ्जाको वालिङमा खेल भइरहेको मैदानमा अनुमति बिना अचानक हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले उडानमा रोक लगाएको हो । 
     
    उक्त विषयमा प्राधिकरणले छानबिन गरिरहेको जनाइएको छ ।


    images
    images

    Logo