images
images

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकले माग्यो सुझाव


  • 400
    SHARES
  • २०७९ माघ ९ गते सोमबार

    मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकले माग्यो सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिकोे अर्धवार्षिक समीक्षाको लागि सुझाव माग गरेको छ । राष्ट्र बैंकले सोमवार सूचना जारी गर्दै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राय सुझाव माग गरेको हो । 


    अर्धवार्षिक समीक्षाको लागि राय सुझाव माघ २० गतेभित्र राष्ट्र बैंकको आर्थिक अनुशन्धान विभागको इमेलमा पठाउन बैंकले अनुरोध गरेको छ । राष्ट्र बैंकले जारी गरेको  मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) ले त्रैमासिक तथा अर्द्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गर्नुपर्ने ब्यबस्था  गरेको छ ।


    images
    images

    Logo