images
images

डलरको मूल्य  कति पुग्यो ? यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 406
    SHARES
  • २०७९ माघ ९ गते सोमबार

    डलरको मूल्य  कति पुग्यो ? यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।   सो विवरण अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    सोमवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ १० पैसा कायम रहेको छ । शनिवारदेखि डलर सोमी मुल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ६० पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ २५ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ ५३ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ २८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 129.50 130.10
     
    EUR (European Euro)
    1 140.60 141.25
     
    GBP (UK Pound Sterling)
    1 160.53 161.28
     
    CHF (Swiss Franc)
    1 140.67 141.32
     
    AUD (Australian Dollar)
    1 90.22 90.64
     
    CAD (Canadian Dollar)
    1 96.78 97.23
     
    SGD (Singapore Dollar)
    1 98.15 98.61
     
    JPY (Japanese Yen)
    10 9.99 10.04
     
    CNY (Chinese Yuan)
    1 19.09 19.18
     
    SAR (Saudi Arabian Riyal)
    1 34.48 34.64
     
    QAR (Qatari Riyal)
    1 35.35 35.52
     
    THB (Thai Baht)
    1 3.96 3.98
     
    AED (UAE Dirham)
    1 35.26 35.42
     
    MYR (Malaysian Ringgit)
    1 30.22 30.36
     
    KRW (South Korean Won)
    100 10.53 10.57
     
    SEK (Swedish Kroner)
    1 12.58 12.64
     
    DKK (Danish Kroner)
    1 18.90 18.98
     
    HKD (Hong Kong Dollar)
    1 16.54 16.62
     
    KWD (Kuwaity Dinar)
    1 424.24 426.21
     
    BHD (Bahrain Dinar)
    1 343.50 345.09


    images
    images

    Logo