images
images

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 256
    SHARES
  • २०७९ माघ ८ गते आइतबार

    घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कायम भएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ लाख ३ सय ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo