images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 421
    SHARES
  • २०७९ माघ ८ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।   सो विवरण अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ १० पैसा कायम रहेको छ । शनिवार पनि डलर सोमी मुल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ४० रुपैयाँ ९१ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ ८२ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ५६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 129.50 130.10
     
    EUR (European Euro)
    1 140.26 140.91
     
    GBP (UK Pound Sterling)
    1 159.82 160.56
     
    CHF (Swiss Franc)
    1 140.68 141.34
     
    AUD (Australian Dollar)
    1 89.76 90.18
     
    CAD (Canadian Dollar)
    1 96.13 96.57
     
    SGD (Singapore Dollar)
    1 97.92 98.38
     
    JPY (Japanese Yen)
    10 10.00 10.04
     
    CNY (Chinese Yuan)
    1 19.09 19.18
     
    SAR (Saudi Arabian Riyal)
    1 34.47 34.63
     
    QAR (Qatari Riyal)
    1 35.52 35.68
     
    THB (Thai Baht)
    1 3.95 3.96
     
    AED (UAE Dirham)
    1 35.26 35.42
     
    MYR (Malaysian Ringgit)
    1 30.22 30.36
     
    KRW (South Korean Won)
    100 10.49 10.54
     
    SEK (Swedish Kroner)
    1 12.56 12.62
     
    DKK (Danish Kroner)
    1 18.85 18.94
     
    HKD (Hong Kong Dollar)
    1 16.53 16.61
     
    KWD (Kuwaity Dinar)
    1 423.71 425.68
     
    BHD (Bahrain Dinar)
    1 343.52 345.12


    images
    images

    Logo