images
images

३१ प्रतिशतले घट्यो सिटिजन्स बैंकको नाफा 


  • 431
    SHARES
  • २०७९ माघ ६ गते शुक्रबार

    ३१ प्रतिशतले घट्यो सिटिजन्स बैंकको नाफा 

    काठमाडौं । सिटिजन्स बैंकको नाफा ३१.७० प्रतिशतले घटेको छ । आर्थिक वर्षको पुससम्ममा बैंकले ८४ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब २३ करोड रुपैयाँ रहेको थियो । 

    बैंकले पुसमसान्तसम्ममा १ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ खर्ब ४२ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ । यस्तै सो अवधिमा बैंकको खराब कर्जा २.९९ प्रतिशत पुगेको छ ।


    images
    images

    Logo