images
images

एभरेष्ट बैंकको नाफामा छलाङ, अन्य सूचक कस्तो छ ?


  • 1.1K
    SHARES
  • २०७९ माघ ६ गते शुक्रबार

    एभरेष्ट बैंकको नाफामा छलाङ, अन्य सूचक कस्तो छ ?

    काठमाडौं । एभरेष्ट बैंकले नाफामा छलाङ मारेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार पुसमसान्तसम्ममा बैंकको नाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा ८३ करोड ८९ लाख रुपैयाँ रहेको थियो । गतवर्षको तुलनामा यो ८९.२९ प्रतिशत बढी हो । 

    सो अवधिमा बैंकले सञ्चालन नाफा २ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन १ खर्ब ८२ अर्ब रहेको छ भने कर्जा लगानी १ खर्ब ६१ अर्ब गरेको छ । त्यस्तै सो अवधिमा बैंकको खराब कर्जा बैंकको खराब कर्जा ०.५० प्रतिशत रहेको छ ।


    images
    images

    Logo