images
images

नेको इन्स्योरेन्स कम्पनीले माग्यो कर्मचारी


  • 289
    SHARES
  • २०७९ माघ ६ गते शुक्रबार

    नेको इन्स्योरेन्स कम्पनीले माग्यो कर्मचारी

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । 

    कम्पनीले विभिन्न शाखा, उप शाखा तथा हेड अफिसका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले सुचना जारी भएको मितिले १ महिनाभित्र आवेदन दिन कम्पनीले जनाएको छ । 

    neco.webp


    images
    images

    Logo