images
images

फेरि बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 335
    SHARES
  • २०७९ माघ ६ गते शुक्रबार

    फेरि बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।   सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । 

    शुक्रवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ४८ पैसा कायम रहेको छ । बिहीवार डलर १ सय ३० रुपैयाँ २९ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ५९ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ २४ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ १७ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ९१ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 129.88 130.48
     
    EUR (European Euro)
    1 140.59 141.24
     
    GBP (UK Pound Sterling)
    1 160.17 160.91
     
    CHF (Swiss Franc)
    1 141.71 142.37
     
    AUD (Australian Dollar)
    1 89.40 89.81
     
    CAD (Canadian Dollar)
    1 96.13 96.57
     
    SGD (Singapore Dollar)
    1 98.00 98.45
     
    JPY (Japanese Yen)
    10 10.12 10.16
     
    CNY (Chinese Yuan)
    1 19.14 19.23
     
    SAR (Saudi Arabian Riyal)
    1 34.57 34.73
     
    QAR (Qatari Riyal)
    1 35.63 35.79
     
    THB (Thai Baht)
    1 3.93 3.95
     
    AED (UAE Dirham)
    1 35.36 35.52
     
    MYR (Malaysian Ringgit)
    1 30.15 30.29
     
    KRW (South Korean Won)
    100 10.50 10.55
     
    SEK (Swedish Kroner)
    1 12.66 12.72
     
    DKK (Danish Kroner)
    1 18.89 18.98
     
    HKD (Hong Kong Dollar)
    1 16.59 16.66
     
    KWD (Kuwaity Dinar)
    1 425.38 427.34
     
    BHD (Bahrain Dinar)
    1 344.53 346.12


    images
    images

    Logo