images
images

एनसीसी बैंकको सीआरएन नम्बर परिवर्तन, अब के हुन्छ नम्बर ?


  • 312
    SHARES
  • २०७९ माघ ५ गते बिहीबार

    एनसीसी बैंकको सीआरएन नम्बर परिवर्तन, अब के हुन्छ नम्बर ?

    काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकको सीआरएन नब्बर परिवर्तन भएको छ । बैंकले बिहीवार सूचना जारी गर्दै सो जानकारी गराएको हो । 

    यी दुबै बैंकले आपसमा मर्जरमा गएपछि पुस १७ गतेदेखि एकिकृत कारोबार गर्दै आएका छन् । एकिकृत कारोबार गरेसँगै एनसीसी बैंकको सीआरएन नम्बर र खाता नम्बर दुबै परिवर्तन भएको बैंकले जनाएको छ । 

    अब नयाँ सीआरएन नम्बर खाता नम्बर प्रयोग गरेर शेयर कारोबार गर्नसक्ने बैंकले जनाएको छ । 

    k.jpg

     


    images
    images

    Logo