images
images

सिभिल मलमा एक युवकले आफ्नै जिउमा लगाए आगो 


  • 468
    SHARES
  • २०७९ माघ ५ गते बिहीबार

    सिभिल मलमा एक युवकले आफ्नै जिउमा लगाए आगो 

    काठमाडौं ।काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । करिब २९ वर्षका  विशाल लामिछाने गुरुङले आगो लगाएर आत्महत्या प्रयास गरेको प्रहरी जनाएको छ । 

    आफैंले आगो लगाउँदा घाइते भएका गुरुङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo