images
images

कतिमा हुँदैछ आज सुनचाँदीको कारोवार ? 


  • 349
    SHARES
  • २०७९ माघ ५ गते बिहीबार

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोवार ? 

    काठमाडौं । आज सुनचाँदी बजारमा आज सुनको मुल्य स्थिर छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुनको मूल्य सोही रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo