images
images

सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल कति तोकियो ?


  • 271
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल कति तोकियो ?

    काठमाडौं । सरकारले उखुको मूल्य तोकेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको हो । 

    साथै बैठकले उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने समेत निर्णय गरेको छ । बैठकले विभुषण सम्बन्धि अध्ययन समिति समेत गठन गरेको छ । बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा।देवराज अधिकारीलाई नियुक्त गरेको छ ।  

    त्यस्तै उक्त बैठकले सरकारको प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई तोकेको छ । 


    images
    images

    Logo