images
images

दुई मन्त्रालयका सचिवको सरुवा, को कहाँ पुगे ?


  • 287
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    दुई मन्त्रालयका सचिवको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । दुई मन्त्रालयका सचिवको सरुवा भएको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । 

    बैठकलेऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको छ भने भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपाल सिग्देललाई  ऊर्जा मन्त्रालयमा पठाइएको छ ।


    images
    images

    Logo