काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै ८ पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले ब्रान्च म्यानेजर, सीए, डेस्क इन्चार्ज लगायतका ८ पदमा केही कर्मचारी मागेको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकले माघ १८ गतेसम्म आवेदन दिन बैंकले अनुरोध गरेको छ ।
