images
images

फेरि घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ आजको कारोबार ? 


  • 307
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    फेरि घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज फेरि सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य १ सय रुपैयाँले घटेको थियो । 

    त्यस्तै, तेजावी सुुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  

     


    images
    images

    Logo