images
images

फेरि बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 281
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    फेरि बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।   सो विवरण अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । 

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ १२ पैसा कायम रहेको छ । मंगलवार डलर १ सय ३० रुपैयाँ ८९ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ १७ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ८२ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ ४० पैसा र बिक्री दर १ सय ६० रुपैयाँ १३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.52 131.12
     
    EUR (European Euro)
    1 141.17 141.82
     
    GBP (UK Pound Sterling)
    1 159.40 160.13
     
    CHF (Swiss Franc)
    1 141.32 141.97
     
    AUD (Australian Dollar)
    1 90.66 91.08
     
    CAD (Canadian Dollar)
    1 97.20 97.65
     
    SGD (Singapore Dollar)
    1 98.61 99.06
     
    JPY (Japanese Yen)
    10 10.13 10.18
     
    CNY (Chinese Yuan)
    1 19.26 19.35
     
    SAR (Saudi Arabian Riyal)
    1 34.75 34.91
     
    QAR (Qatari Riyal)
    1 35.79 35.96
     
    THB (Thai Baht)
    1 3.94 3.96
     
    AED (UAE Dirham)
    1 35.53 35.70
     
    MYR (Malaysian Ringgit)
    1 30.17 30.31
     
    KRW (South Korean Won)
    100 10.54 10.59
     
    SEK (Swedish Kroner)
    1 12.51 12.56
     
    DKK (Danish Kroner)
    1 18.97 19.06
     
    HKD (Hong Kong Dollar)
    1 16.69 16.77
     
    KWD (Kuwaity Dinar)
    1 427.39 429.35
     
    BHD (Bahrain Dinar)
    1 346.28 347.87


    images
    images

    Logo