images
images

मर्जरपछि २९ वटा खाता घटाउदैं ग्लोवल आईएमई बैंक 


  • 297
    SHARES
  • २०७९ माघ ३ गते मंगलबार

    मर्जरपछि २९ वटा खाता घटाउदैं ग्लोवल आईएमई बैंक 

    काठमाडौं । ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाण्डू बैंकको एकीकृत कारोबार पछि दुवै बैंकको बचत खाता मिलान गरिएको छ । जसमा ग्लोवल आईएमई बैंकले ४१ बटा बचत खाताबाट २१ बचत खाता कायम गरेको हो ।

     मर्जर भन्दा पहिले ग्लोवल आईएमई बैंक २१ बचत खाता र  बैंक अफ काठमाण्डू बैंक २१ खाताबाट रहेकाे थियाे । एकीकृत काराबोर पछि बेंकले २९ बटा बचत खाता हटाउँदै २१ बटा खातामा कायम गरेको छ ।

    ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर भई गत पुष २५ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् । मर्जरपछि ‘ग्लोबल आइएमई बैंक’ को नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

    Capture.JPG


    images
    images

    Logo