images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 522
    SHARES
  • २०७९ माघ ३ गते मंगलबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।   सो विवरण अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । 

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ८९ पैसा कायम रहेको छ । सोमवार डलर १ सय ३० रुपैयाँ ४३ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ३ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ६८ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ८६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.29 130.89
     
    EUR (European Euro)
    1 141.03 141.68
     
    GBP (UK Pound Sterling)
    1 159.12 159.86
     
    CHF (Swiss Franc)
    1 140.81 141.46
     
    AUD (Australian Dollar)
    1 90.73 91.15
     
    CAD (Canadian Dollar)
    1 97.28 97.73
     
    SGD (Singapore Dollar)
    1 98.67 99.13
     
    JPY (Japanese Yen)
    10 10.14 10.19
     
    CNY (Chinese Yuan)
    1 19.36 19.45
     
    SAR (Saudi Arabian Riyal)
    1 34.69 34.85
     
    QAR (Qatari Riyal)
    1 35.66 35.82
     
    THB (Thai Baht)
    1 3.95 3.97
     
    AED (UAE Dirham)
    1 35.47 35.64
     
    MYR (Malaysian Ringgit)
    1 30.19 30.33
     
    KRW (South Korean Won)
    100 10.54 10.59
     
    SEK (Swedish Kroner)
    1 12.50 12.56
     
    DKK (Danish Kroner)
    1 18.96 19.04
     
    HKD (Hong Kong Dollar)
    1 16.68 16.76
     
    KWD (Kuwaity Dinar)
    1 426.69 428.66
     
    BHD (Bahrain Dinar)
    1 345.64 347.23


    images
    images

    Logo