काठमाडौं । शिखर इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै सो जानकारी गराएको हो ।
कम्पनीले चार्टर्ड एकाउन्टदेखि बा्रण्ड अफिसरसम्मका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिनसक्ने आयोगले जनाएको छ ।
