images
images

स्वावलम्बन लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी


  • 250
    SHARES
  • २०७९ माघ २ गते सोमबार

    स्वावलम्बन लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

    काठमाडौं । स्वावलम्बन लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले सोमवार सूचना जारी गर्दै विभिन्न पदका लागि ११ जना कर्मचारी माग गरेको हो । 

    कम्पनीले बरिष्ठ प्रबन्धकदेखि सहायक प्रबन्धकसम्का लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन कम्पनीले अनुरोध गरेको छ । 

    ss.JPGsss.JPG


    images
    images

    Logo