images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 362
    SHARES
  • २०७९ माघ २ गते सोमबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।   सो विवरण अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ४३ पैसा कायम रहेको छ । डलर आइतवार पनि सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 


    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ६१ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ २६ पैसा कायम रहेको छ ।  आइतवार युरोको कारोवार १ सय ४१ रुपैयाँ ८० पैसामा भएको थियो ।

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ ७९ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ५२ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 129.83 130.43
     
    EUR (European Euro)
    1 140.61 141.26
     
    GBP (UK Pound Sterling)
    1 158.79 159.52
     
    CHF (Swiss Franc)
    1 140.10 140.75
     
    AUD (Australian Dollar)
    1 90.58 91.00
     
    CAD (Canadian Dollar)
    1 96.90 97.35
     
    SGD (Singapore Dollar)
    1 98.40 98.86
     
    JPY (Japanese Yen)
    10 10.15 10.20
     
    CNY (Chinese Yuan)
    1 19.37 19.46
     
    SAR (Saudi Arabian Riyal)
    1 34.57 34.73
     
    QAR (Qatari Riyal)
    1 35.44 35.61
     
    THB (Thai Baht)
    1 3.95 3.97
     
    AED (UAE Dirham)
    1 35.35 35.51
     
    MYR (Malaysian Ringgit)
    1 29.94 30.08
     
    KRW (South Korean Won)
    100 10.49 10.54
     
    SEK (Swedish Kroner)
    1 12.48 12.54
     
    DKK (Danish Kroner)
    1 18.90 18.99
     
    HKD (Hong Kong Dollar)
    1 16.62 16.70
     
    KWD (Kuwaity Dinar)
    1 425.39 427.36
     
    BHD (Bahrain Dinar)
    1 344.38 345.97


    images
    images

    Logo