images
images

विमान दुर्घटनाको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने


  • 234
    SHARES
  • २०७९ माघ १ गते आइतबार

    विमान दुर्घटनाको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने

    काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । आकस्मिक रूपमा आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । 

    सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन समेत गरिसकेको छ । मन्त्रिपरिषदले दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । बैठकले घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ । 

    atr.jpg


    images
    images

    Logo