images
images

पोखरामा दुर्घटना भएको यति एयरको विमानमा को को सवार थिए ? सूचीसहित


  • 721
    SHARES
  • २०७९ माघ १ गते आइतबार

    पोखरामा दुर्घटना भएको यति एयरको विमानमा को को सवार थिए ? सूचीसहित

    काठमाडौं । पोखरामा आइतबार बिहान भएको यति एयरको विमानमा सवार गरेका व्यक्तिको पहिचान खुलेको छ । कमठमाडौंबाट बिहान १०ः५ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान सेती नदी खोचमा खसेको थियो । विमानको अधिकांश भाग जलेको बताइएको छ ।

    उक्त विमानमा ४ जना चालक दलका सदस्यहरु सहित ७२ जना यात्रु रहेका थिए । जसमध्ये १० बिदेशी नागरिक, अरू ६२ जना नेपाली । जीवित भेटिने सम्भावना न्यून रहेको उद्वारमा खटिएका सुरक्षा अधिकारीको भनाई रहेको छ ।

    yatru_ZdlGfFdMJO.jpg

    yatru-2_q5JL1G1Utw.jpg


    images
    images

    Logo