images
images

वाग्मती प्रदेशको सभामुखमा भुवन पाठक निर्वाचित 


  • 324
    SHARES
  • २०७९ पौष २९ गते शुक्रबार

    वाग्मती प्रदेशको सभामुखमा भुवन पाठक निर्वाचित 

    काठमाडौं । वाग्मती प्रदेशको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् ।

    राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् । उनको विपक्षमा ४९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् ।

    यसअघि प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारीले र नेपाल मजदुर किसान पार्टीकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेका थिए ।

     


    images
    images

    Logo