images
images

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 724
    SHARES
  • २०७९ पौष २९ गते शुक्रबार

    फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मुल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कायम भएको छ । 

    विहीबार प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार छापावाला सुनको मुल्य २ सय रुपैयाँले बढेको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo