काठमाडौं । ३३ जना अधिकृत लाई उपसचिवमा बढुवाका लागि सिफारिसमा परेका छन् । मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले ३३ जना अधिकृतलाई बढुवाको लागि सिफारिस गरेको हो ।
बैठकले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) बाट राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको छ ।
