images
images

सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त


  • 296
    SHARES
  • २०७९ पौष २७ गते बुधबार

    सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

    काठमाडौं । सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । रावललाइ सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख  देवराज जोशीले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

    माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । 

     


    images
    images

    Logo