काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले डिजिटल फाइनान्सियल सर्भिस म्यानेजर, बिजनेस इन्टेलिजेन्स, डाटा इन्जिनियर लगायतका पदहरुमा आवेदन दिन मान्यता प्राप्त शैक्षिक सस्थाहरुबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले बैंकको वेवासाईट मार्फत आवेदन दिन बैंकले अनुरोध गरेको छ ।
