images
images

फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 260
    SHARES
  • २०७९ पौष २७ गते बुधबार

    फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । वुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेर आज प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कायम भएको छ । सुनको मूल्य मंगलबार पनि ४ सय रुपैयाँले घटेको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo