images
images

विश्वासको मतमा सहभागी नहुने ४ सांसद को को हुन् ?


  • 290
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    विश्वासको मतमा सहभागी नहुने ४ सांसद को को हुन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको विश्वासको मतसम्बन्धी प्रस्तावउपर मतदानमा ४ सांसद सहभागी भएनन् । प्रतिनिधिसभामा कायम रहेका २७४ सांसदमध्ये २७० जना मात्रै उक्त प्रक्रियामा सहभागी भएका हुन् । 

    यसरी मतदानमा सहभागी नभएका सांसदहरुमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणा तथा सदस्यहरु मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत रहेका छन् । 


    images
    images

    Logo