images
images

सभामुख चयनका लागि माघ ५ गते निर्वाचन हुने


  • 331
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    सभामुख चयनका लागि माघ ५ गते निर्वाचन हुने

    काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि माघ ५ गते निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आजको संसद वैठकमा यसको जानकारी गराएका हुन् । 

    राणाले सो दिनका लागि निर्वाचनको तयारी गर्न संघीय संसदकन महासचिव भरतराज गौतमलाई निर्देशन दिएका छन् । यस अनुसार संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ ।

     


    images
    images

    Logo